Asthma (Nepali)
AACALD2020_Nepali_10 Ways to Live Well
AACALD2020_Nepali_Asthma Action Plan
AACALD2020_Nepali_What your doctor needs to know
COVID-19
NEPALI | ENGLISH | |
कोरोनाभाइरस भाइरसहरूको एक जात हो जसले मानिसहरूलाई सामान्य रूघाखोकी देखि अन्य श्वासप्रश्वासको संक्रमणहरूबाट बिरामी बनाउँदछ। | Coronaviruses are a family of viruses that make people sick, such as common colds and other upper respiratory tract infections. | |
COVID 19 एक प्रकारको कोरोनाभाइरस हो जसले गर्दा धेरै व्यक्ति बिरामी हुन्छन् र अन्य कोरोनाभाइरस भन्दा बढी गम्भीर बिरामी हुन्छ। | COVID 19 is a kind of coronavirus which is causing more people to be sick and develop more serious illness than other coronaviruses. | |
दम भएका मानिसहरू भाइरसको संक्रमण हुने जोखिम बढी हुन्छ भनेर देखाउने अहिलेसम्म कुनै खास आंकडा छैन्। न त दम भएका व्यक्तिलाई यो भाइरसले समातेमा उनीहरूलाई गम्भीर बिरामी हुने खतरा बढ्छ भन्ने कुनै प्रमाण छ। | There is no specific data as yet to suggest that people with asthma are at a higher risk of contracting the virus. Nor is there any evidence to suggest that people with asthma have a higher risk of experiencing serious illness if they get it. | |
तर हामी दमको रोग भएका व्यक्तिहरू तथा उनीहरूका परिवार र समुदायलाई आफ्नो र अरूको सकेजति सुरक्षा गर्न प्रोत्साहित गर्दछौं। | But we encourage people with asthma and their families and communities to do everything they can to protect themselves and others. | |
तपाईंको जोखिम कम गर्न तपाईंले उपनाउन सक्ने एक उत्तम उपाय भनेको तपाईंको दमको नियन्त्रणलाई सुधार्नु हो र स्वस्थ रहनुहोस्। यसमा अन्य दीर्घकालीन रोगहरूको प्रबन्ध गर्ने र स्वस्थ खाने, व्यायाम गर्ने र तपाईंको तनावको प्रबन्ध गर्ने कुरामा ध्यान दिने हो। | One of the best things you can do to reduce your risk is to optimise your asthma control and stay healthy. This includes managing other long-term conditions and focusing on eating healthy, exercising and managing your stress. | |
तपाईंको दम रोगको प्रबन्ध गर्दा निम्न जाँचसूचिलाई विचार गर्नुहोस्: | When it comes to managing your asthma, consider the following checklist: | |
AACALD2020_Nepali_10 Ways to Live Well | ||
नोट: दमबाट पीडित व्यक्तिहरूले उनीहरूलाई सिफारिस गरे अनुसार उनीहरूको सास तानेर दमको रोगथाम गर्ने औषधिको प्रयोग जारी राख्नु पर्छ। | Note: People with asthma should continue to use their inhaled asthma preventer medications as prescribed. | |
केही स्रोतहरूले COVID-19 महामारीको समयमा “कोर्तिकोस्टेरोइद” लिन रोक्न तपाईंलाई सिफारिस गरिएको छ। तर यो जानकारी सामान्य जनमानसका लागि हो र दम भएका व्यक्तिहरू जसले उनीहरूको अवस्था व्यवस्थापन गर्न वा दमको आक्रमण (फ्लेयर-अप्स) को उपचारको लागि “कोर्तिकोस्टेरोइद” औषधि लिइरहेका व्यक्तिहरूको लागि होइन। | Some sources have recommended that you stop taking “corticosteroids” during the COVID-19 epidemic. But this information is for the general population and is not directed at people with asthma who need to take corticosteroid medication to manage their condition or treat asthma flare-ups (attacks). |